ईलाम र बझाङ १५ गतेको भोटः
सबैलाई २०८१ नवबर्षको मँगलमय शुभकामाना जस्ले नो भ्रस्ट्राचारको सबैको चाहाना पुगोश र २०८१ मा नै नोट खारेज गरि स्वच्छ छबीका संघिय र प्रदेश सांसदको हातमा सत्ता पुगोश र देश र जन्ताको कल्याण समबृदि होश!
नवबर्षको शुरुवातमा नै ईलाम क्षेत्र २ का र बझाङका प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा क्षेत्र १ मतदाताले ऊपनिर्वाचनमा अमुल्य मत दिने शुभ अबसर आएको छ सो मतको सहि प्रयोजनको लागी खालि अत्याधिक अछापे भोट (नो भोट) खशोस!!
भ्रस्ट्राचार मुक्त र सुशासनको लागी नो भ्रस्ट्राचार नो नोटको अभियान ईलाम र बझाङ्को जन्ता नेतृत्व गरि नोट खारेज गरि अहिलेको संसद बिघटन गरि २०८१ मार्गमा आम चुनाब भै स्वच्छ छबीका संघिय र प्रदेश सांसद पुर्याउने कोशे ढुंगा होश!!!
नोट भ्रस्ट्राचार – नो नोट, नो भ्रस्ट्राचारः
नोट नै भ्रस्ट्राचार, अपराध, दुर्ब्यशन, कर छल्न र कर बढि लगाउन न भै नहुने साधन हो। दैनिकिको लागी नोट चाहिने बनाएको पनि भ्रस्ट्राचार र अपराध गर्नको लागी हो।
सरकारले चाहेमा सजिलै नोट खारेज गरेर ३ महिनामा भ्रस्ट्राचार मुक्त गर्न सकिने। तिन महिना पछी ९० प्रतिशत अपराध कम, आधा नव जवान बिदेस जानु नपर्ने र बिदेशमा जान अथाह पैसा तिर्न न पर्ने र मुल्य अभिबृदि कर १३ प्रतिशतबाट ७ प्रतिशत हुने भने अरु कर एक तिहाई कम हुने ।
लोग्ने स्वाश्नीको नोटको कारोबरमा कुरा खुल्दैन लोग्ने लिएको नोटमा स्वास्नीको के बिश्वास तर प्रधान मन्त्रिले आफ्ना मन्त्री स्वच्छ छन् भनेर कुन अदभुत शक्तिले भनेका हुन। नोटको ठेलि सहित पक्राउ परेका अहिले घुस दिएको प्रमाण न भएर जेल छुटाउने अदालतको आदेश हुंदो रहेछ। कुनै एक मेयर, कर्मचारि वा मन्त्रीले घुष दिएको लिएको छैन भनेर कस्ले भन्न सकछ कसैले पत्याऊने चाहे धराम्ला हुन वा काम्ला वा दाम्लाका हुन।
अहिले लेखा परिक्षक र न्यायिक अदालतले पनि भन्न सकदैन कुनै आर्थिक कारोबार ठिक छ जबसम्म नोटको खारेज हुंदैन।
सबैको तन्त्रहरुमा कुनै दोष राष केहि छैन। खास बिगार्ने कारक नोटतन्त्र हो सबैको मोह नोटतन्त्रमा रहेको कारणले गर्दा लेनदेन कारोबार पारर्दशिता न भएको कारणले भ्रस्ट्राचार अपराध गर्न गराउन र भ्रस्ट्राचारि र अपरधिहरुले साशन गर्ने, राम्रा मान्छे राम्रा देशमा धिकार्दै जिन्दगी गुजार्ने र निमुखाहरु खाडि मुल्कमा गएर रोगी लाश बनेर फर्कने र रुशी सेना बनेर युक्रेनमा मर्न परेको छ।