Skip to content Skip to main navigation Skip to footer

Category

Poem

महागौरी Maha Gauri

श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचिः। महागौरी शुभं दघान्महादेवप्रमोददा॥

The story of Mahagauri’s origins is as follows: The demons Shumbha and Nishumbha could only be killed by a virgin, unmarried form of Parvati. Hence, as advised by Brahma, Shiva repeatedly called Parvati as “Kali” for no reason, in a rather mocking way. Parvati was agitated by this teasing, so she performed severe penance to Brahma so as to get a golden complexion. Brahma explained his inability to grant her a boon and instead requested her to stop her penance and slay the demons Shumbha and Nishumbha. Parvati agreed and went to take a bath in the Ganga river in Himalaya.[4] Parvati entered in the Ganga river and as she took a bath, her dark skin washed off entirely and she came back out as a beautiful golden woman, wearing white garments and apparels, so she gained the epithet “Mahagauri”.[5] She then appeared in front of the gods who were praying to her at the Himalayas for the destruction of Shumbha and Nishumbha, and worriedly asked them who they were worshipping. She then reflected and answered her own question and concluded that the gods were praying to her after being defeated by the demons Shumbha and Nishumbha. Parvati then turned black out of pity for the Gods and was called Kalika.[6] She then transformed into Chandi (Chandraghanta) and killed demon Dhumralochan. Chanda and Munda were killed by Goddess Chamunda who appeared out from the third eye of Chandi. Chandi then killed Raktabija and his clones, while Chamunda drank their blood. Parvati turned into Kaushiki again and killed Shumbha and Nishumbha, after which she transformed back into Mahagauri. Hence Parvati killed Shumbha and Nishumbha, giving her the titles of Mahasaraswati or Ambika in the Shiva Purana and the Devi Mahatmya (part of the Markandeya Purana) respectively.[7][8]

Mounted upon the back of an ox, she rode back home to Kailash, where Mahadev was waiting for her. The two became reunited once again and lived happily with their sons, Kartikeya and Ganesh.[9]

Mother Gauri is Devi, Shakti or the Mother Goddess, who appears in many forms, such as Durga, Parvati, Kali, and others. She is auspicious, brilliant and protects the good people while punishing those who perform evil deeds. Mother Gauri enlightens the spiritual seeker and removes the fear of death.

Read more

6 th Day Katyayani_

Katyayani (कात्यायनी) is an aspect of Mahadevi and the slayer of the tyrannical demon Mahishasura. She is the sixth among the Navadurgas, the nine forms of Hindu goddess Durga who are worshipped during the festival of Navaratri.[1] She is depicted with four, ten or eighteen hands. This is the second name given to the goddess Adi Parashakti in Amarakosha, the Sanskrit lexicon (Goddess Parvati names- UmaKatyayaniGauriKaliHaimavati, Ishwari).

In Shaktism, she is associated with the fierce forms of Shakti or Durga, a warrior goddess, which also includes Bhadrakali and Chandika.[2] She is traditionally associated with the colour red, as with Parvati, the primordial form of Shakti, a fact also mentioned in Patanjali‘s Mahabhashya on Pāṇini, written in 2nd century BCE.[3]

She is first mentioned in the Taittiriya Aranyaka part of the Yajurveda. The Skanda Purana mentions her being created out of the spontaneous anger of Gods, which eventually led to slaying the demon, Mahishasura, mounted on the lion. This occasion is celebrated during the annual Durga Puja festival in most parts of India.[4]

Her exploits are described in the Devi-Bhagavata Purana and Devi Mahatmyam, which are part of the Markandeya Purana attributed to sage Markandeya Rishi, who wrote it in Sanskrit ca. 400-500 CE. Over a period of time, her presence was also felt in Buddhist and Jain texts and several Tantric text, especially the Kalika Purana (10th century), which mentions Uddiyana or Odradesa (Odisha), as the seat of Katyayani and Jagannath.[5]

In Hindu traditions like Yoga and Tantra, she is ascribed to the sixth Ajna Chakra or the Third eye chakra and her blessings are invoked by concentrating on this point.

Read more

Who What When How to Post and comment

Who:Familiy of Parmanand. They may be son or daughter or their spouses sons and daughter . Who are adults.

What:

Related to family per general media and family rules

When

Any time

When

Any time

How

register and log in

Any Questiions?

Contact Admintrators

Read more

दुर्गा सप्तशती

श्री दुर्गा सप्तशती मे शास्त्रोंक्त स्तुति के कुछ श्लोक जो प्रचलित व प्रसिद्ध हैं यथा निम्नलिखित है –

या देवी सर्वभूतेषु विष्णुमायेति शब्दिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभेतेषु चेतनेत्यभिधीयते। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु बुद्धिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु क्षान्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु लज्जारूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु शान्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ यादेवी सर्वभूतेषु श्रद्धारूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु लक्ष्मीरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु दयारूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥ या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम:॥[5]
दुर्गा सप्तशती

Read more

दसैंको पाँचौं दिन आज स्कन्दमाता (Skandamata) देवीको पूजा आराधना

5- Skandamata

स्कन्दमाता नवदुर्गा मध्य पाँचौ देवी हुन । नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध हुनुहुन्छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द हुनुहुन्थ्यो र स्कन्दले नै दैत्य-पति तारकासुरको वध गर्नुभएको थियो । स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुनुहुन्छ ।

तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो । दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतीको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यान मग्न रहन थाल्नुभयो, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गर्नुभएन र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गर्नुभयो र अन्ततः पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतीको सन्तान कुमार कार्तिकेय भए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गर्नुभयो त्यसै समयदेखि सबै देवताहरूको सेनापति हुनुभयो ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त हुनुहुन्छ । देवी नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्नुहुन्छ, तर देवीमा कमलको आसनमा पनि बस्नु हुन्छ । देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले Kinetic अर्थात् आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

Read more

दसैंको तेस्रो दिन आज चन्द्रघण्टा (Chandraghanta) देवीको पूजा आराधना

नेपालीहरूको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरूमा श्रद्धालु भक्तजनहरूको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरूमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

Read more

माननीय पदमा जी.सी लाई शुभकामना!!!

माननीय पदमा जी.सी लाई शुभकामना!!!

हाम्रा परम महापिता परमानन्द खत्रीका पनाति हिमान सिं खत्रीकी पनातिनी माननीय पदमा जी.सी.  (श्रेष्ठ) गण्डकी प्रदेश सरकारको गरिमय कृषी,भूमि ब्यबस्था तथा सहकारि मन्त्रीमा नियुक्त्ति हुनु भएको हुँदा हामी परमानन्द खत्रीका तथा रम्भा गांउपालिका सन्ततिहरु गौरावन्वित छौ। माननीय मन्त्री ज्युलाई हार्दिक बधाई, मंगलमाय शुभकामना तथा सफल कार्यकालको कामना ब्यकत गर्दछौ।

दुर्गाबहादुर बैदवार क्षत्री

अधक्ष्य

कालिका कुलब्यस्थापन समाज, तांहु, पाल्पा

Read more

कुलबन्धुहरूको सहजता र हक हितको लागि

काठमाडौँ उपत्यकामा स्थायी र अस्थायी रुपमा रहनु हुने कुलबन्धुहरूको सहजता र हक हितको लागि जम्मा गरिएको ब्याजबाट [ कुनै पूजाआजा हुँदा प्रसादी / बिरामी हुँदा फलफुल /कुनै खुसियाली बिहे ब्रतबन्धमा उपहार/ कुनै कुलबन्धुको मृत्यु मा (अझ टाढा टाढाको लागि) कृयाक्रम गर्दा घोत] जस्ता कार्यको लागि व्यक्तिगत रुपमा सम्भव नभएको अवस्थामा काठमाडौँ बासीको तर्फबाट एकमुष्ट ( सबै बन्धुहरुलाई समान्तर रुपमा ) तथा कसैलाई आपतबिपत पर्दा छोटो समयको लागि रकम सापटी समेत प्रदान गर्ने हेतुले खडा गरिएको (२०८० वैशाख देखि) फण्डमा हालसम्म प्राय:जसो कुलबन्धु बाट त्रैमासिक रुपमा रकम सङ्कलन हुन नसकेकोले ( हामी र हाम्रा पिढीहरूमा चिनजान, मायाममता दु:ख सुखमा पारिवारिक मित्रता सदा अटुट रुपमा कायम रही निरन्तरता प्रदान हुने थियो भन्दै) यस फण्डलाई सुचारु राख्ने वा थपघट तथा के कसो गर्दा सहजता र उपयुक्त हुन्छ ? सबै कुलबन्धुबाट प्रतिउत्तर राय सुझाव अनिवार्य रुपमा यहि ०८१/५/२० गतेसम्म पठाउनु हुन आग्रह र अनुरोध । जय कुलदेवता सबैको जयजय होस

Read more

Translate »